संक्षिप्त परिचय

स्थिति: २७˚.४४' देखि२७˚. ४०' पूर्वी देशान्तर
अक्षांस ८५˚.२८'देखि ८५˚.३२' उत्तरी अक्षांस
क्षेत्रफल: ३४.०७ वर्ग. कि.मी.
उचाई: १३०० मिटर (ताथली), अधिकतम: २६१० मिटर (नगरकोट)
सिमाना: पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको नाल्दुम र टुकुचा गा.वि.स,
पश्चिममा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका,
उत्तरमा काठमाडौं जिल्लाको शंकरापुर नगरपालिका
दक्षिणमा भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका